Wednesday, April 23, 2008

Dosro Lok Tantra Divas 2 0 6 5 Baishakh 11! नेपाल माँ पहिलो पटक २००८ अप्रिल १० या चैत्र २८ गते २०६४ माँ सम्बिधान सवा को निर्वाचन !

नेपाल माँ पहिलो पटक २००८ अप्रिल १० या चैत्र २८ गते २०६४ माँ सम्बिधान सवा को निर्वाचन !


नेपाल माँ पहिलो पटक २००८ अप्रिल १० या चैत्र २८ गते २०६४ माँ सम्बिधान सवा को निर्वाचन सम्पन्न भएको छ।नेपाल माँ पचास बर्ष अघी नै सम्पन्न गर्न खोजियेको सम्बिधान सभा को निर्बाचन एस पटक सांति पुर्बक ढन्गा बाट अन्ते गरिएको छ।


येस सम्बिधान सभा २००८ को आकर्सन हरु @@@@@@@@@@


*************धेरइ स्थाल्हरूमा अतिनै शान्ति पुर्बक डंगा बाट यो निर्बाचन सम्पन्न भएको छ। कतिपय स्थान्हरुमा मानौकी शीक्छेक को अगाडी कक्छ्यामा बसेको बिध्यार्थिहरुको वातावारंमा यो चुनाव भयो। अत्तेधिक मतदान केन्द्रमा भोट खसाल्ना जांदा तपाई (या तिमि )कस्लाई भोट दिने भन्ने प्रश्न लगभग कसैले गरेनन। मतदाताहरुलाई पहिलेई बुझाइयो। पहिलेई घरमा सल्लाह गरीयो। आखिरी दिनमा जस्लाई भये पनी गयेरा भोट खासालिदिये हुन्थ्यो भन्ने मनासये बहुसंखेक को भएको महसूस भएको थ्यो।

****************अधिराजेभरि सबैले भोट हाल्नै पर्छ भन्ने खालको जागरूकता देखियो। मान्छेहरु भोट खसाल्ने उत्साहका साथ घर फर्केको कारण शहरी छेत्र तथा काठमांडू माँ दशैं तिहार जस्ता ठुल ठुल्ला महान चाड्मा भंडा पनी दोब्बर सुनसान भएको देखियो। भारत बाट पनी प्रशस्त नेपालिहरू सम्बिधान शाभालाई महान चाड्को रुपमा आत्मसात गरेर घर फर्केको देखियो।

****************कतिपय ताऊ हरु माँ दल्हरूले सहकार्ये गर्ने पर्ने चेतना लाइ उजागर गरेको देखियो। कुनै ठुलो समूह भएको दल्ले अन्न्याये गर्ने स्थिति आयेमा साना दल्हरुको सयुक्त बल्ले अनियेमित क्रियाकलाप्लाई निरुत्साहित गर्ने तत्कालीन सहमति बनाएको देखियो।




दलहरू द्वारा अफ्नो संगठन को सुद्रिढीकरन @@@@@@@@


************नेपाली कांग्रेस ले संगठन सुद्रिधिकरण माँ उचित भूमिका निर्बाहा गर्न न सकेको देखियेको छ। आफ्नै दल का कार्येकर्ताहरुलाई पनी बिभिन्ना कार्येहरू माँ क्रियासिल गराउनु पर्ने माँ , जांगर न बधाएको रा दुई कांग्रेस एक भएको परिप्रेक्छे माँ सक्रिए पुर्बक समायोजन का पक्छेहरुलाई अंगीकार गर्न न सकेको देखिंछा।

************एमाले पार्टी नेत्रित्वो टहका नेताहरू को दर्हो बिछारको अभाव; कही तुला नेताहरूले बोलेको बोलिने फेरिने प्रब्रिती तथा एस पार्टी ले कट्टर रुपमा प्रजात्न्त्रको या कमुनिज्मको सक्रिए निति लाइ अन्गाल्चा भन्ने बारेको द्विबिधा जस्ताबुन्दाहरूले सामनिकरणलाइ असर पारेको छ।

***********माओ बादी पार्टी ले धेरै हद सम्मा आफुलाई प्रजातंत्र तरफा उन्मुख गराई रहेको छ। जन आन्दोलन दुई पश्चात् छित्फुत घटना कही भयेता पानी माओबादी दलको आधिकारिक बानी बहोरा , बेबहार प्रजातंत्र तरफा ने अग्रसर भैराहेको देखिंछा। प्रजातंत्र को मूल मर्म लाइ आत्मसात गरेर अगाडी बधिराहने प्रक्रियाने देस रा संसार्लाई जितने प्रमुख माधेम बनेरा रहेको छ।




नरमैला कुराहरु @@@@@@@@@@@@@@@@@


ह्त्त्प://www.enasha.com

****************देसभरि अतिनै थोरै नगनीरुपमा केही ठाउमा पुन: निर्बाचन गराउनु पर्यो।

****************एक उम्मेदार सहित केही नागारिक्हरुको ज्यांन गयेको दुखद घटना पनी एस संग संबद्दा रह्यो।

**************निर्बाचन प्रसार प्रचार को क्रम माँ सोलुखुम्बुमा एक र दंग माँ सात जनाको भिदंता को क्रम माँ मृत्यु हुने JAस्ता कुराहरु पनी एस निर्बाचन ले बेहोर्ना बाधे भयो।

**************आफ्नो बिपछि दल लाइ निर्बाचन प्रचार प्रसार को क्रम माँ बाटो छेक्ने , अबरोध पुर्याउने , सकारात्मक चेतानाको अभाब देखाउने , बिरोधी दल्ले आफुलाई नछोइकना उसको बाटो निर्भीकता पुर्बक हिड़ना पाउने नैसर्गिक अधिकारमा अबरोध आउने जस्ता दुखद क्रियाकलाप थोरै हद सम्मामात्रै भये पनी देखियो।



जिरी @@@@@@@


निर्बाचंको दिन भंदा तीन दिन जति अगाडी लगभग पांच दर्ज़न जति बेक्तिहरू माओबादी को झंडा बोकेर मोटरसाईकल माँ सवार भएका अनेत्रका बेक्तिहरू , कोही काठमांडू का पेसेवार बदमाश का रुपमा चिनियेकाहरू पनी जिरी प्रबेस गरेका थिए। स्थानिये बेक्तिहरू , प्रशासन तथा जिल्ला प्रशासन द्वारा उनिहरुलाई तत्काल दोलखा जिल्लाको सिमानाबाटा फिर्ता पठा इएको थियो। चुनाबको अघिल्लो दिन पनी बिशेस गरेर एमाले दल का सदश्येहरू का लागी त्रासको बिशये भनेर र शिता थान माँ दुई सय जतिको जथ्हामा लडाकुहरू रहेको भन्ने समाचार्का साथ जिरी एमाले नेताहरू , जिरी कांग्रेसको पार्टी कार्येलएको बैठक भैराहेको बेलामा अनुमति लिएर प्रबेश गरेका थिए। समसामयिक बिषयेमा दुई पार्टी बिच सर्सलाहा भएको थियो। पार्टी हरु बिच को सहकार्येको सर्हानिये उदाहरनको सुरुवात भएको थियो। दुई पार्टी द्वारा जिम्मेवार तथा महातोपूर्ण बेक्तिहरुलाई तत्काल सम्पर्क गर्ने प्रयेतना गरिएको थियो।जिल्लाका अधिकारीहरूले अनेत्रका बेक्तिहरुलाई फरका इएको र १५० जति स्थानिये बेक्तिमात्रै शित्ता थान माँ भएको, उनिहरू देबी खड्का लाइ बिदाई गर्न मात्रै तेहा उपस्थित भएको, देबी खड्का को बिदाई पश्चात सब घर फर्कने अश्श्वाशन दिएको थियो।जिरी कांग्रेस तथा एमाले नेताहरूले निर्बाचंको दिन कुनै असामंने स्थिति, जिरी को कुनै ताऊ माँ देखा परे या देखा पर्ने संकेत प्राप्त भये माँ संयुक्त रुपमा ९ व ड़ा मई कुनै पनी ठाऊ माँ पुगेर अनुकूल को उपाया लाइ अपनाउने सर्सल्लाहा गरेको थियो। बाटामा हिड दा भेटियेका माओबादी कार्येकर्ता हरुलाई कांग्रेस का कार्येकर्ताहरूले जिरी माँ निर्बाचन शान्तिपुर्बक धन्ग ले गराउने भूमिका म सबै जाना सहभागी हुनुपर्ने आब ह्वान लाइ प्रफुल्तापुर्बक स्विकारेको पनी देखिंत्यो।जिरी को लगभग ५८०० मतदाताहरू मधे ३१०० ले मतदान माँ सहभागी भएका थिए।जिरी को निर्बाचन परिणाम आये लगत्तई माथी वडा नंबर ८ बुल डांडा का बेक्तिहरू लाकुरी डंडा हुँदै लीं कण बजार जांदा केही आशिस ट बोली बोलदा लाकुरी डांडा माँ सामन्ने मुठभेड़ को स्थिति आ एको थियो।
निर्बाचन कई क्रम लाइ लियेरा जिरी आठ नंबर का प्रकाश जिरेल लाइ पनी माली गाऊं देखि आयेका माओबादी हरु ले पीटेर काठमांडू कई अस्पत्ताल माँ पुर्याउनु पर्ने अबस्था आएको समाचार पनी प्राप्त भएको छ।





दोलखा@@@@@@@@@@@@@


चुनाबी प्रचार प्रसार तथा सम्बिधान शभा को निर्वाचन को दिन सम्मा जिल्ला माँ खासै कुनै पनी अप्रिये घटना हरु भयेनन। चुनाबी प्रचार प्रसारमाँ छउडे , गैरिमुदी, हावा तथा मालिमा ये।माँ।ले लाइ माओबादिले अबरोध पुर्याएको ख़बर हरु प्राप्त भयो । तेस्तई सैलुन्गेश्वोर माँ चुनाबी प्रचार प्रसार को क्रम माँ ए.माँ.ले.लाइ माओबादिले अबरोध पुर्याएको कारण पुलिस हवाई फायेर गर्न बाधे भएको थियो।निस्चयेपनी जून पक्छेले अप्ठ्यारो पारेको भये पनी निर्बाध रुपमा स्वोतंत्र को उपभोग गर्न पाउने जस्ता कुराहरु को रोकावाट हुने खाल्का क्रियाकलाप हरु एक किसिमले समाज्लाई धुंगे युग माँ नै फर्काउने खाल्का सभेत्ता प्रतीको ठुलो आंच हो।दोलखा को निर्बाचन चुनाबी प्रचार प्रसार को सुखद पक्छे भनेको कांग्रेस को कुनै दल संग मन मुटाव तथा मुठभेड़ नहुनु हो।कांग्रेसी शभा का लागी जुंगु माँ माओबादिले आफ्नो मंच नै सुम्पेका थिए । अर्कालाई सम्मान गर्ने माओबादी को प्रजातंत्र प्रति को अत्तेधिक उदारताहरुलाई पनी कैएं ठाउमा नभेटीएका हैनन।



सामंनिकरण @@@@@@@@


**********माओ बादी का धेरै कार्येकर्ताहरूले जो बिध्यार्थी यूनियन संग सम्बद्दा रहेका छन, उनीहरूले पार्टी सयुक्त सरकार माँ संलग्न रहेदेखिनै आफुलाई संयेमित धनग ले क्रियाकलापमा संलग्न गरेको पाइएको छ। सामाजिक सुद्रिधिकरण का कार्येहरू सामंनेखालको भयेतापनी अन्नेहरुसंग मिलेर अगाडी बढ़ने चासोनै राखेको पाइयो।

***********यो अबधि भर को ज्यादै सराहनिये कुरा , अन्ने हरु अगाडी नासरेको शहर कुरूप अबस्थामा गुज्रिराहदा वाई. सी. एल. ले पटक पटक सरसफाई अभियान कार्या न्वोयेंन गरेर आदर्सबाद तबर बाट धेरैको मन जित्ना सछेम भएको छ।





सम्बिधान शभा को निर्बाचन को अबश्था @@@@@@@@@@@@


************नेपाल माँ राजा ज्ञानेन्द्र बीर बिक्रम शाह को पालामा यो निर्बाचन सम्पन्न भएको छ।

************नेपाली कांग्रेस को नेत्रित्वो माँ रहेको सरकार तथा प्रधानमंत्री गिरिजा प्रसाद कोइरालालाई येस्तो ऐतिहासिक निर्बाचन सम्पन्न गराउने श्रेय प्राप्त भएको छ।

***********देस्मा शांति तथा सुबेबस्था कायेम गराउने अभिप्राएको लागी नेपाल को ठुलो दल कमुनिस्ट पार्टी एमाले सम्बिधान शभा निर्बाचन को लागी बर्ष भरी ने भाबनात्मक संघर्ष गरिराह्यो।

**********जन आन्दोलन दुई पश्चात दुई पटक सम्मा स्थगित भैसकेको यो निर्बचन माँ येस्पतक माओ बादी पर्तिले पानी आफ्नो पक्छेमा परिणाम नाएपनी चुनाव गरौने पर्ने पूर्ण मनास्थितिका साथ तैयार भयो।



प्रकृति @@@@@@@@@@@@


माओबादिहरू ले अधिराजेको कही स्थान हरु माँ त्रास्मये बाताबरण माँ मतदान गर्न लगायेको भन्ने खबरहरु आएको छ। तेस्तई माओबादी दल ले चुनाव प्रचार प्रसार को क्रम माँ सोलुखुम्बु र दांग माँ कडा अबरोध ल्याउना खोजेको पनी देखिंछ। हाम्रो जस्तो अन्धाबिश्वास माँ आधारित समाज माँ चुनाब प्रचार प्रसार को क्रम माँ मतदातालाई तिमीहरूले हालेको भोट लाइ मैले दूरबीन बाट देख्छु भन्दा या लाइन न भएको मोबाइल फोन बाट धम्की दिएको आवाज कसैले येकलई बोल्दा पनी असर पर्ने गर्दछ।गोरखा जिल्ला माँ नै बूथ क्यापचर भएको कुराहरु लाइ पनी प्रकास माँ ल्याईएको थियो। जहा बाट बाबूराम भटराई ले अत्ऐधिक् मत प्राप्त गरेका छन। सोही जिल्ला माँ कांग्रेस का कार्येकर्ता हरु लखेटीएका, कुटीएका जस्ता माओबादी का असान्धर्भिक क्रियाकलाप लाइ कान्तिपुर दैनिक ले जन आन्दोलन दिवस कई दिन पारेर आफ्नो सम्पादकिये माँ प्रकाशित गरेको थियो ।


कान्तिपुरसमाचार संश्थाहरुमा संकट काल को समयेमा आठौ दल को संज्ञा पाएको कान्तिपुर दैनिक को देसप्रतिको भूमिका अति सर्हानिए रहेको छ।

कान्तिपुर प्रकाशन मात्र नभएको भये नेपाल अधिराजे को राजनैतिक चेतना सहजै रुपमा अरु तीन बर्ष पछाडी पर्ने थियो।


कान्तिपुर प्रकाशन, बी.बी.सी.नेपाली सेवा ले नेपाल राजे को जनताहरुलाई निस्पक्छे रुप्मै चेतना सवल बनाउना निर्भीकता पुर्बक ठुलो देन दियेका छन।यिनिहरूले नेपाल को रास्ट्रिये अखंडता, रास्ट्रिये मर्म लाइ मनन गर्दै , अन्यायेपूर्ण अवस्थाहरुको खंडन गर्ने गरेका छन। तेस्तई बी.बी.सी.वर्ल्ड सर्भिस, बी.बी.सी.हिन्दी कार्याक्रम तथा जर्मन रेडियो को हिन्दी कार्याक्रम को देन पनी सशक्त खाल को रहने गर्दछ।


येस्ता केहि खाल्का घटना का बाब्जुत पनी यो सम्बिधान शभा को निर्वाचन आफै माँ एउटा सफल निर्वाचन हो। सर्सरती हेर्दा यो शोच्छ ढन्ग बाट नै भएको निर्वाचन हो।माओबादी दल अत्तेधिक मत ल्यायेर अग्रस्थान माँ आउन सछेम भएको छ। माओबादी ले प्रतकछे बाट एक सय बीस र समानुपातिक तर्फ बाट एक सय गरी जम्मा दुई सय बीस स्थान हासिल गरेको छ।



निष्कर्ष @@@@@@@@@@@@@@@

प्रजातंत्र माँ कसई को हार हुन्दैन सबैको जित हुन्छ , मुखे कुरा त प्रजातांत्रिक पद्दति बाट देस माँ सम्बिधान सभा को निर्बाचन सम्पन्न भएको छ। ----गिरिजा प्रसाद कोइराला


नेपाल हिंदू अधिराजे र गणतांत्रिक पद्दति लाइ स्थापना गर्न सछेम हुनेछ। ---------- जिमी कार्टरhttp://www।cartercenter।com/news/pr/nepal_112407।html

नेपाल तत्काल रास्ट्रपतिये प्रणाली माँ नगएर सम्पूर्ण अधिकार प्रधान्मंत्रिमा निहित रहने भएको छ। राजाको सम्मान जनक रुपको सोयेम्को अबकास्लाई हामिले तत्काल अबलोकन गरिरहेका छौ। -------------------------------- माओबादी अधक्छे प्रचंडा


देस गणतंत्र मय भएको छ। जनाताले पार्टिको छेमता अनुरुपको मत दियेका छन कसैलाई पनी बहुमत दियेका छैनन। सबजना गणतंत्र स्थापना का लागी सक्रिए भैराहेका छौ। कसैलाई पनी बाधक को रुपमा देखिदैना। -------------------- सभामुख सुभास कुमार नेम्बांगा


देस्मा सान्तिपुर्बक धंगा बात सम्बिधान सभाको निर्वाचन भएको छ। माओबादी दल ले अत्तेधिक मत ल्याएको छ। जसको परिणाम जे आए पनी प्रजातांत्रिक पद्दतिको चुनाव भएको छ र प्रजातंत्र को ने जित भएको छ। ---------------- एक भुतपुर्ब भारतका लागी नेपाली राजदूत।


प्रजातंत्र कई लागी मात्रै रास्ट्रिये प्रजातंत्र पार्टी ले उदारता देखायेको हो। सबै समूह लाइ नासमेटने हुने समूह लाइ दबाउने या अमान्ने कार्ये गर्ने स्थिति आयो बहने रा.प्र.पा.ले जमेरा प्रतिकार गर्ने छ। -----------------पसुपति समशेर ज.ब.रा.



अब नेपाल को सअम्बिधान बनेरा दुई बर्ष पछि बनने सरकार संग मात्रै भारत नेपाल संधि समझौता को बातेमा छलफल त निर्णय गरिने छ। ----------------------- भारत का बिधायेक येचुरी


फोन नंबर ००९७७९८४१३२२७५५

इ-मेल : @जीमेल.कम

Thursday, April 3, 2008

HAPPY NEPALI NEW YEAR २०६५

HAPPY NEW YEAR 2065 !
New Year is beginning here . Just some days are remaining. Every spring brings happy time with Green environment. It is ancient. Our passed generation were relaxed in the Spring Season , that is why they respected the Spring and celebrated as a new year in the Spring time.
We in this generation in Nepal are still running on that way; thus we celebrate in every Spring for a new year. We can get a day holiday for the first day of the New Year. The New Year 2065 Bikram Sambat is starting since April 13th, 2008.
We can hope that many things will be nice in Nepal in The New Year 2065 Bikram Sambat।Staying on HAPPY , I'd like to share theथे GREETINGS ofऑफ़ Theहे Nepali NEW YEAR2065 BIKRAM SAMBAT !





नया बर्ष २०६५ को हार्दिक मंगलामये सुभकामना

केदार.खड़का@सुईस.नेट


देस माँ नया बर्ष आइसकेको छ। संधई जसो यो चांडाइ आइपुगेको महसूस भैरहेको छ, येधपी हमिले तत्काल एक बर्ष गुजारिसकेका छू।

यो बर्ष देश ले सम्बिधान सभा का लागि निर्बाचन द्वारा तैयार परेर रहने छ।हामी नेपाली हरु ले खुसी साथ रहन पाउने आसा गर्न सक्छौ। सम्भबता सचेत नेपाली नागरिक हरु द्वान्दात्मक स्थिति थप्ना का लागी अग्रसर भईरहने छैनन। सबै को पहल द्वंदा घटाउना माँ नै केंद्रित रहने छ।

एस अबसार माँ सम्पूर्ण दाज़ुभाई दीदी बहिनी एबं सम्पूर्ण देस बिदेस माँ रहनु हुने साथिहरू माँ नया बर्ष २०६५ को हार्दिक मंगलमय सुभाकामाना बेक्ता गर्न चाहन्छू।

केदार
post बक्स नंबर १२८५७,
काठमांडू,
नेपाल।

केदार.खड़का@सुईस.नेट